केदार सङ्केतद्वारा लिखित बुद्धल्यान्ड टु स्विजरल्यान्ड बिमोचित

लण्डन । केदार सङ्केतद्वारा लिखित बुद्धल्यान्ड टु स्विजरल्यान्ड विमोचित भएको छ । विश्व नेपाली साहित्य महासंघको दोस्रो विश्व सम्मेलनको अवसर पारेर सो किताब बिमोचन भएको हो । सङ्केत को यो दोश्रो यात्रा संग्रह हो । एथेन्स को झरी यो भन्दा आठवर्ष पहिला प्रकाशित भै सकेको छ । सो किताब विक्रीका लागि रत्न पुस्तक भन्डारमा राखिएको … Continue reading केदार सङ्केतद्वारा लिखित बुद्धल्यान्ड टु स्विजरल्यान्ड बिमोचित